:

यू-१९ विश्वकप क्रीकेट ,सुपर सिक्सका खेल खेल्न नपाउदै नेपाल सेमिफाइनल दौडबाट बाहिरीयो

top-news

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ।

सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान विजयी भएसँगै नेपाल बाहिरिएको हो।


सुपर सिक्समा नेपालले बुधबार बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो। बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ।

तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो।

नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट औपचारिक रुपमा बाहिरिएका छन्।

https://www.namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *