:

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

top-news

केही बर्ष अगाडी स्थापित  पोल्यान्डबासी गुल्मेलीहरुको साझा सस्था गुल्मी समाज पोल्यान्डले एक भब्य समारोहकाबीच तेस्रो अधिवेशन सम्पन्न गरेको छ।

सो अधिवेशनले उर्जाशिल युवा बिजु खरेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नयाँ कार्यसमितिमा गुल्मी आँपचौरकै अर्का होनहार युवा सन्दिप जीसी निर्वाचित भएका छन्।

डिसेम्बर २५ तारिखका दिन सम्पन्न  अधिवेशनका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।

स्थानिय कलाकार सन्तोष अधिकारी,गोकुल खरेल,विशाल सापकोटा बिजु खरेल,मानभी मगर,सुरज हिताङले उपस्थित दर्शकलाई मनोरन्जन दिलाएका थिए।

वार्साको चर्चित रेस्टुरेन्ट हिमालय यति रेस्टुरेन्टमा सम्पन्न अधिबेशनको संचालन   सस्थाकै सचिव नुमनाथ न्यौपानेले गरेका थिए।

उर्जाशिल युवा  बिजय खरेल लगायत सम्पूर्ण कार्यकारी समितिलाइ नमूना नेपाल  परिवार हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
यस्तो छ नयाँ कार्यसमिति :


अध्यक्ष : Bijaya Kharel Biju 
उपाध्यक्ष : नुमनाथ न्यौपाने 
महिला अध्यक्ष : कल्पना गैरे अर्याल 
सचिव : Sandip GC 
सह सचिव : Surendra Sharma 
कोषाध्यक्ष : आशिष न्यौपाने 
सह कोषाध्यक्ष : डिल्लीराज अर्याल 
सदस्य हरु 
कृष्ण ज्ञवाली ( Bábû Raja )
दुर्गा खरेल 
गीता शर्मा कंडेल
प्रकाश पान्डे 
सुमन खरेल 
श्याम खरेल 
दुर्गा थापा मगर 
आशिष रायमाझी 
प्रकाश अर्याल 
नेत्रलाल घिमिरे

सल्लाहकार समिति 

प्रकाश तिवारी संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक
रिता तिवारी न्यौपाने ( संरक्षक) 
भिमलाल उपाध्याय ( Bidur Sharma  ) प्रमुख सल्लाहकार 
 Jiwan KC  ( सल्लाहकार )

https://www.namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *